Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

थापाथलीमा गुठीको जग्गामा महानगरको डोजर

थापाथलीमा गुठीको जग्गामा महानगरको डोजर

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थापाथलीमा  रहेको गुठीको जग्गामा बनेका घर टहरामा डोजर चलाएको छ । नगर प्रहरीका अनुसार गुठी संस्थानको जग्गामा अवैध ढङ्गले टहरा, घरहरू निर्माण गरेपछि महानगरले डोजर चलाएको हो ।

    onlinepatrika
    Arghakhachi

    ‘हामीले गुठी संस्थानको सहकार्यमै डोजर चलाएका हौँ । ५–७ वटा घर टहरा छन्, तिनीहरू हटाउन डोजरको  प्रयोग भएको हो,’ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले रातोपाटीसँग भने । 

    AGNI GROUP

    थापाथली चोकको ट्राफिक आइल्याण्ड नजिकै टहराहरू निर्माण भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij