Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्सेमा सामान्य वृद्धि, २ अर्ब ६६ करोडको कारोबार

नेप्सेमा सामान्य वृद्धि, २ अर्ब ६६ करोडको कारोबार

  • काठमाडौँ । तिहार पछि आज खुलेको नेप्सेमा सामान्य वृद्धि भएको छ । आइतबार नेप्से ५.१९ अंकले बढेर २५०९.०४ विन्दुमा पुगेर रोकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज ३१३ कम्पनिका ५५ लाख ९६ हजार ७७ कित्ता शेयर २ अर्ब ६६ करोड १३ लाख २ हजार २८४ मा कारोबार भएको थियो । आज लाइफ इन्सुरेन्स, उत्पादन, निर्जीव वीमा, अन्य र ट्रेडिङ क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर घटेको छ ।

    AGNI GROUP

    आज एसबिएल डेभेन्चर २०८९ को शेयरमा सकारात्मक सर्किट लागेको छ भने समता घरेलु लघुवित्तको शेयर ८.८९ प्रतिशतले बढेको छ । त्यसैगरी आज तारागाउँ रिजेन्सी होटलको शेयर ७.१६ प्रतिशतले घटेको छ ।  

    त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको ३२ करोड ४९ लाख बराबरको कारोबार भएको छ भने एसबिएल डेभेन्चर २०८९ को २३ करोड ६४ बराबरको कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij