Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सीसीटीभी जडान गर्दा करेन्ट लागेर ज्यान गयो

सीसीटीभी जडान गर्दा करेन्ट लागेर ज्यान गयो

  •  काठमाडौं । सीसीटीभी जडान गर्ने क्रममा करेन्ट लागेर जुम्लाका एक युवकको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–१ आचार्यबाडा घर भई हाल पातारासी गाउँपालिका–५ लासी बजारमा होटल सञ्चालन गर्दै आएका ३१ वर्षीय अर्जुन महतारा छन् ।

    AGNI GROUP

    आइतबार राति करिब साढे १० बजेतिर घरमा सीसीटीभी क्यामरा जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

    उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको जुम्लाका डीएसपी रबिनबाबु रेग्मीले जानकारी दिए ।

    महताराले केही म्युजिक भिडियोमा अभिनय पनि गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij