Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

थप उपचारका लागि सिंगापुर जाँदै देउवा

थप उपचारका लागि सिंगापुर जाँदै देउवा

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारको लागि सिंगापुर जाने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवा दम्पती उपचारको लागि सिंगापुर जान लागेका हुन् ।

    AGNI GROUP

    सभापति देउवा थप उपचारको लागि सिंगापुर जान लागेको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

    उनले भने, ‘उपचारको लागि उहाँ सिंगापुर जाने तयारी छ । केही दिनमा जानुहुन्छ ।’ प्रदर्शनकारीको आक्रमणमा परेका देउवाको गर्धनमा १२ टाँका लगाइएको थियो । आन्दोलनको एक महिनापछि पार्टी बैठकमै आएर पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij