Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मन्त्रिपरिषद् बैठक सिंहरदरबारमा जारी

मन्त्रिपरिषद् बैठक सिंहरदरबारमा जारी

  • काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका प्रतिनिधि, सरकार र जेनजीका प्रतिनिधिको संयुक्त बैठक बोलाएको समयअघि मन्त्रिपरिषद् बैठक बसेको हो ।

    onlinepatrika
    Arghakhachi

    यो नियमित बैठक भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट