Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

  • काठमाडौं । राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको छ । 

    onlinepatrika
    Arghakhachi

    राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित एक कार्यक्रममा वार्षिक प्रतिवेदन पेस गरिएको हो ।

    AGNI GROUP

    प्रतिवेदन आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले पेस गरेका हुन् । नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८१-८१ को आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij