Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडाैं । हाल नेपालमा पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ ।
जसका कारण काठमाडौं उपत्यका लगायत देशभर वर्षा भईरहेको थियो । अहिले वर्षा रोकिएको छ । पानी पर्न रोकिएपछि सर्वसाधारण आफ्नो दैनिकीमा फर्किएका छन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij