Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

५ जना एसएसपी डीआईजीमा बढुवा

५ जना एसएसपी डीआईजीमा बढुवा

  • काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ । बढुवा समितिको सिफारिसका आधारमा उनीहरूलाई डीआईजी पदमा पदोन्नति गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    गृह मन्त्रालय स्रोतका अनुसार भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्ले डीआईजीमा बढुवा भएका हुन् ।

    AGNI GROUP

    गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको बढुवा समितिले केही दिनअघि उनीहरूको नाम सिफारिस गरेको थियो ।

    समितिको सिफारिस मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएपछि उनीहरूलाई डीआईजीमा बढुवा गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट