Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कांग्रेस केन्द्रीय कार्यालयमा लगाइएको ताला खोलियो

कांग्रेस केन्द्रीय कार्यालयमा लगाइएको ताला खोलियो

  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा लगाइएको ताला खुलाइएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँगको छलफलपछि युवाहरूले ताला खोल्ने निर्णय गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    नियमित महाधिवेशन र युवा प्रतिनिधित्वको सुनिश्चितताका माग राख्दै पार्टीका युवा समूहले दुई दिनअघि कार्यालयमा ताला लगाएका थिए ।

    AGNI GROUP

    विद्यार्थी नेता भुवन भट्टका अनुसार कार्यवाहक सभापति खड्काले उक्त विषयमा केन्द्रीय समितिमा छलफल गरी निर्णय लिने प्रतिवद्धता जनाएपछि ताला खोलिएको हो ।

    यसअघि स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्न लागेको छ, बैठक सुरु हुनु अघि नै कार्यालयको ताला खोलिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij