Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सेयर बजार

नेप्से २७.६४ अंकले घट्यो, ५ अर्ब १५ करोडको कारोबार

नेप्से २७.६४ अंकले घट्यो, ५ अर्ब १५ करोडको कारोबार

  • काठमाडौँ । नेप्सेमा गिरावट आएको छ । मंगलबार नेप्से २७.६४ अंकले घटेर २५९५. २४ विन्दुमा पुगेर रोकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज ३२२ कम्पनिका एक करोड ३ लाख ४३ हजार ८९८ कित्ता शेयर ५ अर्ब १५ करोड ७ लाख ६८ हजार ९३८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    AGNI GROUP

    आज माबिलुंग इनर्जीको ९.९८ र फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर ९.२० प्रतिशतले घटेको छ । त्यसैगरी आज मुक्तिनाथ कृषि कम्पनिको शेयरमा नकारात्मक सर्किट लागेको छ ।  

    त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २७ करोड बराबरको कारोबार भएको छ भने राढ़ी विद्युतको २२ करोड ४६ लाख बराबरको कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij