Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गगन थापाले पेस गरे पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका

गगन थापाले पेस गरे पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका

  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकमा महाधिवेशनको कार्यतालिका पेस गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    सानेपास्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा थापाले पुस १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्नेगरी कार्यतालिका पेस गरेका हुन् । उनले कार्यतालिका पेस गर्दै चुनावअघि महाधिवेशन गर्नैपर्ने बताएका छन् । साथै  चुनावअघि महाधिवेशन गर्न नसकिने अभिव्यक्ति दिएका नेताको बैठकमा आलोचना गरेका छन् ।

    AGNI GROUP

    महामन्त्री थापाले बोलिसकेपछि अहिले सहमहामन्त्री महेन्द्र यादवले संस्थापन पक्षको तर्फबाट वैशाखमा महाधिवेशन गर्नेगरी कार्यतालिका पेश गर्ने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij