Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रवि लामिछानेलाई सिंहदरबार पुर्‍याइयो

रवि लामिछानेलाई सिंहदरबार पुर्‍याइयो

  • काठमाडौं । जेनजी आन्दोलन छानबिन आयोगमा बयानमा लागि रवि लामिछानेलाई सिंहदरबार पुर्‍याइएको छ । बुधबार नख्खु कारागारबाट उनलाई सिंहदरबार लगिएको हो ।

    onlinepatrika
    Arghakhachi

    आयोगले उनीसँग जेनजी आन्दोलनका क्रममा कारागारबाट निस्किएर घर गएको विषयमा बयान लिने तयारी गरेको छ ।

    AGNI GROUP

    रवि लामिछानेलाई सिंहदरबार पुर्‍याइयो

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट