Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पुनर्स्थापना केन्द्रमा बाँधेर कुटपिट, राईको मृत्यु

पुनर्स्थापना केन्द्रमा बाँधेर कुटपिट, राईको मृत्यु

  • काठमाडौं । सुनसरीको धरानस्थित पुनर्स्थापना केन्द्रमा बस्दै आएका युवकको हत्या भएको छ ।

    onlinepatrika
    Arghakhachi

    धरान नगरपालिका, मङ्गलबारेमा रहेको नयाँ लक्ष्य उपचार तथा पुनर्स्थापना केन्द्रमा बस्दै आएका खड्गबहादुर राईको हत्या भएको हो । लागुऔषध प्रयोगकर्ताा रूपमा रहेका राई पुनर्स्थापना केन्द्रमा उपचाररत थिए । पुनर्स्थापना केन्द्रमा उपचारत राईलाई सञ्चालकसहितले कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

    AGNI GROUP

    राई तेह्रथुमका हुन् । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक भिषण राईका अनुसार, पुनर्स्थापना केन्द्रको सिसीटिभी क्यामेरा फुटेजमा मृतक राईलाई पाता कसेर, कम्मरमा कम्ब्याट र डोरीले हातखुट्टा चल्न नसक्ने गरी बाँधेर लडाएको देखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij