Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्सेमा ३०.०२ अंकले घट्यो, ४ अर्ब ९० करोडको कारोबार

नेप्सेमा ३०.०२ अंकले घट्यो, ४ अर्ब ९० करोडको कारोबार

  • काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आइतबार नेप्से ३०.०२ अंकले घटेर २५६६.०९ विन्दुमा पुगेर रोकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज ३२३ कम्पनिका एक करोड ६ लाख १९ हजार १८० कित्ता शेयर ४ अर्ब ९० करोड ७६ लाख २४ हजार ३२८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    AGNI GROUP

    आज दारम खोला हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ भने माबिलुंग इनर्जी र सगर डिस्टिलरीको ९.९८ प्रतिशतले बढेको छ ।

    त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २७ करोड ७६ लाख बराबर कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्स कम्पनि लिमिटेडको २३ करोड ५३ लाख बराबर कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट