Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । जेनजी मुभमेन्ट अलायन्सले बिनाविकल्प सुकुम्वासी बस्तीमा डोजर नचलाउन चेतावनी दिएको छ ।
अलायन्सले एक विज्ञप्ति जारी गर्दै बसोबास उठाएर द्वन्द्व सिर्जना गर्नभन्दा पनि समस्या समाधानको बाटो अपनाउन सुझाएको हो । भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले कष्टपूर्ण रूपमा जीवनयापन गर्दै आएकामा उनीहरूमाथि निरन्तर प्रहार र सास्ती दिँदै देशभित्रै आप्रवासीजस्तो व्यवहार गरी बास खोस्ने कार्यको अलायन्सले घोर निन्दा गरेको छ ।
विज्ञप्तिमा भनिएको छ,

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij