Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमालेले आज देशका ७५३ स्थानीय तहमा एकसाथ प्रदर्शन गर्दै

एमालेले आज देशका ७५३ स्थानीय तहमा एकसाथ प्रदर्शन गर्दै

  • काठमाडौँ । नेकपा एमालेले आज देश भरका ७५३ स्थानीय तहमा एकसाथ प्रदर्शन गर्दैछ ।

    onlinepatrika
    Arghakhachi

    एमालेले संसद विघटनविरुद्ध देशका सबै स्थानीय तहमा एकसाथ र्याली, जुलुस र कोण सभा गर्न लागेको हो । 

    AGNI GROUP

    त्यस्तै एमालेले कार्तिक २९ मा जिल्लास्तरीय आमसभा र मंसिर ६ मा काठमाडौंमा विशाल प्रदर्शन गर्ने निर्णय गरेको छ ।

    एमालेले वर्तमान सुशिला कार्कीको सरकार संबैधानिक भन्दै विघटन गरिएको प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने बताउदै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij