Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त हुनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गर्नुभएको हो ।
मङ्गलबारदेखि लागू हुने गरी प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरिएको हो ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij