Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बलिवुड अभिनेता गोविन्द अस्पतालबाट डिस्चार्ज

बलिवुड अभिनेता गोविन्द अस्पतालबाट डिस्चार्ज

  • काठमाडौँ । बलिवुड फिल्म अभिनेता गोविन्द अस्पतालबाट डिस्चार्ज भएका छन् । गएराती उनको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई जुहुको क्रिटिकल केयर अस्पतालमा भर्ना गरिएको थियो । 

    onlinepatrika
    Arghakhachi

    बुधबार अस्पतालबाट डिस्चार्ज भएपछि गोविन्दले मिडियासँग आफु थकानका कारण अस्वस्थ भएको बताएका छन् ।

    AGNI GROUP

    गोविन्दले भने- 'म धेरै काम गरेर थाकेको थिए । योग र प्राणायाम राम्रो हो, भारी व्यायाम अलि गाह्रो हुने रैछ । म आफ्नो व्यक्तित्व सुधार गर्ने प्रयास गरिरहेको छु । मलाई लाग्छ योग र प्राणायाम गर्नु नै राम्रो हुन्छ ।'

    गएराती गोविन्दाघरमै हुँदा अचानक स्मरणशक्ति गुमाएपछि बेहोस भएपछि अस्पताल पुर्याइएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट