Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

  • काठमाडौँ । नेप्सेमा सामान्य वृद्धि भएको छ । विहिबार नेप्से १.१३ अंकले बढेर २५४५.७३ विन्दुमा पुगेर रोकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज ३२९ कम्पनिका ७६ लाख ५ हजार ५८४ कित्ता शेयर ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार ६७१ मा कारोबार भएको थियो । आज विकास बैंक, लगानी, लाइफ इन्सुरेन्स, उत्पादन, निर्जीव वीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

    AGNI GROUP

    आज माबीलुंग इनर्जी र स्वत गंगा हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने सागर डिस्टिलरी र बुङ्गल हाइड्रोको शेयर ९.९९ प्रतिशतले तथा बन्दीपुर केवलकारको शेयर ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज नेपाल माइक्रो इन्सुरेन्स कम्पनिको शेयर सबैभन्दा बढी ४.८२ प्रतिशतले घटेको छ ।   

    त्यस्तै आज सबै भन्दा बढी हिमालायन पावर पार्टनरको १६ करोड ८० लाख कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको १३ करोड ९१ लाख बराबर कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij