Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्सेमा सामान्य गिरावट, ३ अर्ब ८९ करोड कारोबार

नेप्सेमा सामान्य गिरावट, ३ अर्ब ८९ करोड कारोबार

  • काठमाडौँ । नेप्सेमा सामान्य गिरावट आएको छ । आइतबार नेप्से ५.१५ अंकले घटेर २५४०.५७ विन्दुमा पुगेर रोकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज ३३७ कम्पनिका ७९ लाख ५७ हजार ५६ कित्ता शेयर ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार ७९३ मा कारोबार भएको थियो । आज होटल्स, उत्पादन र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    AGNI GROUP

    आज सागर डिस्टिलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केबलकारको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज भूगोल इनर्जीको शेयरमा नकारात्मक सर्किट लागेको छ ।   

    त्यस्तै आज सबै भन्दा एसबिएल डिभेन्चरको २८ करोड ९० लाख कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको २१ करोड १९ लाख बराबर कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij