Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लुप नेटवर्कस् लिमिटेड

इन्टरनेट सेवाको अनुमतिपत्र खारेज

इन्टरनेट सेवाको अनुमतिपत्र खारेज

  • काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौँस्थित लुप नेटवर्कस् लिमिटेडलाई प्रदान गरिएको इन्टरनेट सेवाको अनुमतिपत्र खारेज गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्राधिकरणले मंगलबार एक सूचना प्रकाशित गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम कात्तिक ३० गतेदेखि लागू हुने गरी अनुमतिपत्र खारेज गरिएको जानकारी दिएको हो ।

    AGNI GROUP

    सूचनाअनुसार, २०७३–०४–०२ मा प्रदान गरिएको ‘इन्टरनेट ९इमेल सहित० सेवा’ र २०७९–०४–०४ मा प्रदान गरिएको ‘नेटवर्क सेवा प्रदायक’ को अनुमतिपत्र खारेज गरिएको छ ।

    साथै, प्राधिकरणले उक्त कम्पनीलाई नियमानुसार तिर्न,बुझाउनुपर्ने रकमका सम्बन्धमा सूचना जारी भएको मितिले ३० दिनभित्र सम्पर्क गर्न सूचित गरेको छ । तोकिएको समयमा सम्पर्क नगरेमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत सूचनामा उल्लेख छ ।

    int

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij