Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विजयपुर खोलामा ग्रीडर लन्चिङका लागि सडक दैनिक चार घण्टा बन्द हुने

विजयपुर खोलामा ग्रीडर लन्चिङका लागि सडक दैनिक चार घण्टा बन्द हुने

  • काठमाडौँ ।  पृथ्वी राजमार्ग अन्तर्गत विजयपुर खोलाको सडक आजदेखि दैनिक चार घण्टा अवरुद्ध हुने भएको छ । 

    onlinepatrika
    Arghakhachi

    विजयपुर खोलामा ग्रीडर लन्चिङका लागि पोखरा आउने र बाहिरिने सवारी साधन दैनिक चार घण्टा सडक बन्द रहने सडक आयोजनाले जानकारी दिएको छ । आयोजनाका अनुसार मङ्सिर ११ गतेसम्म बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउसो १२ बजेदेखि २ बजेसम सडक बन्द हुने छ ।

    AGNI GROUP

    आयोजनाले दुइपांग्रे तथा साना सवारीका लागि बुढी बजारबाट बेलचौतारा हुदै चाउथे र ठुला सवारी साधनका लागि पावरहाउस चोकदेखि बौमारा हुदै बिरौटा सडक विकल्पको रुपमा प्रयोग गर्न सकिने जानकारी दिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij