Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अवैध लागूऔषधसहित एक जना पक्राउ

अवैध लागूऔषधसहित एक जना पक्राउ

  • काठमाडौं । सुनसरीको इनरूवा नगरपालिका–४ बसचोकबाटअवैध लागूऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले  पक्राउ गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा इटहरी उपमहानगरपलिका–२० बस्ने ५२ वर्षीय गोबिन्द तामाङ रहेका छन् । 

    AGNI GROUP

    जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ८ सय ९० मिलिग्रामसहित उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो  । 

    प्रहरीले चिरौलीबाट इनरूवातर्फ आउँदै गरेको प्र.१-०२-०५६ प ८२०५ नम्बरको स्कुटरलाई जाँच गर्दा उक्त पदार्थ फेला परेको थियो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij