Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्सेमा गिरावट, ३ अर्ब ७७ करोडको कारोबार

नेप्सेमा गिरावट, ३ अर्ब ७७ करोडको कारोबार

  • काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । बुधबार नेप्से ४.९८ अंकले घटेर २५६१.०८ विन्दुमा पुगेर रोकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज ३३८ कम्पनिका ८३ लाख ८८ हजार ३७३ कित्ता शेयर ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७७१ मा कारोबार भएको थियो ।

    AGNI GROUP

    आज उत्पादन र म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज दारमखोला हाइड्रो र माबिलुंग इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सागर डिस्टिलरी, हिमस्टार उर्जा, बुङ्गल हाइड्रो, सान्भी इनर्जी, बन्दीपुर केवलकार  र झापा इनर्जीको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर ६.०३ प्रतिशतले घटेको छ । 

    त्यस्तै आज सबै भन्दा बढी बरुण हाइड्रोको २७ करोड ४० लाखको कारोबार भएको छ भने साहास उर्जाको १९ करोड ६० लाख बराबर कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij