Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेसनल भोलेन्टियर फोर्सले हिंसा र आतंक विरुद्ध काम गर्नेछ : ओली

नेसनल भोलेन्टियर फोर्सले हिंसा र आतंक विरुद्ध काम गर्नेछ : ओली

  • काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले हिंसा र आतंकका विरुद्ध पार्टीले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) गठन गरेको प्रस्ट पारेका छन् । काठमाडौंको बबरमहलमा एनभीएफ घोषणासभालाई सम्बोधन गर्दै ओलीले लुटपाट र हिंसा रोक्न नयाँ संगठन गठन गरिएको बताए । 

    onlinepatrika
    Arghakhachi

    उनले अराजकता रोक्न संगठनका सबै सदस्यहरूले अनुशासनको पूर्ण पालना गरेर काम गर्ने बताए । साथै ओलीले राक्षसीराज रोक्न एनभीएफले काम गर्ने बताए । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij