Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रपति पौडेलबाट नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी

राष्ट्रपति पौडेलबाट नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश , २०८२ जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    AGNI GROUP

    मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश जारी  गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको  थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij