Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • काठमाडौँ । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठानको ऐरावती गाउँपालिका-५ झिबाङ बस्ने २१ वर्षीय प्रकाश बोहरालाई प्रहरीले पक्राउ गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    प्रकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बिजुवार समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    AGNI GROUP

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij