Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्से ५० अंकले बढ्यो, ७ अर्ब ३ करोडको कारोबार

नेप्से ५० अंकले बढ्यो, ७ अर्ब ३ करोडको कारोबार

  • काठमाडौँ । नेप्सेमा आज हरियाली छाएको छ । सोमबार नेप्से ५०.४४ अंकले बढेर २५५०.६६ विन्दुमा पुगेर रोकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज ३३० कम्पनिका एक करोड ४२ लाख ४ हजार ३६२ कित्ता शेयर ७ अर्ब ३ करोड ५४ लाख ८० हजार १३६ मा कारोबार भएको थियो ।

    AGNI GROUP

    आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सागर डिस्टिलरी, बन्दीपुर केवलकार र स्वस्तिक लघुवित्तको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज माबिलुङ इनर्जीको शेयर ४.४४ प्रतिशतले घटेको छ । 

    त्यस्तै आज सबै भन्दा बढी नेपाल लाइफ इन्सुरेन्सको २४ करोड ८१ लाखको कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको २४ करोड ४३ लाख बराबर कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij