Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतको पञ्चपुरी नगरपालिका-५ बस्ने ४० वर्षीय महेन्द्र अर्याललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले उलाई पञ्चपुरी नगरपालिका-१ बाचकाडाबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij