Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

तत्काल महाधिवेशन नगर्ने राप्रपाको निर्णय

तत्काल महाधिवेशन नगर्ने राप्रपाको निर्णय

  • काठमाडौँ । राप्रपाले तत्काल महाधिवेशन नगर्ने भएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक ६ महिना कार्यकाल थप गर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

    onlinepatrika
    Arghakhachi

    राजेन्द्र लिङ्देनले नेतृत्वको कार्यसमितिको कार्यकाल मंसिर १८ सकिँदै छ । बैठकले सबै तहको ६ महिना थप गर्ने निर्णय लिएको उनले बताए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij