Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पितृशोक परेको छ । आज बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका मेयरका बुबा रामनारायण शाहको निधन भएको हो ।
अस्पताल स्रोतका अनुसार उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको थियो । शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij