Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बालेनका बुबाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

बालेनका बुबाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का बुबा रामनारायण शाहको सोमबार आजै अन्त्येष्टि गरिने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    दिवङ्गत शाहको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको छ । परिवारले शुभेच्छुक, इष्टमित्र तथा आफन्तजनलाई श्रद्धाञ्जलीका लागि आर्यघाटमा उपस्थित हुन अनुरोध गरेको छ ।

    AGNI GROUP

    आजै हिन्दु परम्परा अनुसार उनको अन्तिम संस्कार गरिने बालेनको सचिवालयले जनाएको छ ।

    बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) मा उपचारका क्रममा आज साढे १२ बजे ७७ वर्षको उमेरमा उनको निधन भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij