Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गुण एयरलाइन्सका सञ्चालक पक्राउ

गुण एयरलाइन्सका सञ्चालक पक्राउ

  • काठमाडौं । गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् । प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्‍याएको घटनामा उनलाई पक्राउ गरिएको हो । 

    onlinepatrika
    Arghakhachi

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी शिवकुमार श्रेष्ठका अनुसार, उनलाई बुधबार ललितपुरको जावलाखेलबाट पक्राउ गरिएको हो । 

    AGNI GROUP

    यसअघि सीआईबीले प्रभु बैंकका सीईओ अशोक शेरचनसहित तीन जनालाई पक्राउ गरेको थियो । उनीहरूमाथि बैंकिङ कसुर ऐनअनुसार पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij