Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रपति पौडेलसँग अस्ट्रेलियाका राजदूतले गरे शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग अस्ट्रेलियाका राजदूतले गरे शिष्टाचार भेट

  • काठमाडौं । नेपालका लागि अस्ट्रेलियाका राजदूत एचई एमएस लिन जोन्स्टनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसमक्ष बुधबार शिष्टाचार बिदाइ भेट गरेका हुन् । भेटमा नेपाल र अस्ट्रेलियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो ।

    AGNI GROUP

    साथै, राष्ट्रपति पौडेलले राजदूत जोन्स्टनलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद समेत व्यक्त गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij