Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

स्रोत नखुलेको नगदसहित मोरङबाट एक जना पक्राउ

स्रोत नखुलेको नगदसहित मोरङबाट एक जना पक्राउ

  • काठमाडौं । मोरङको विराटनगर महानगरपालिका-१७ मटेरूवा चोकबाट स्रोत नखुलेको नगद ६ लाख ४९ हजार ५ सय रूपैयाँसहित सोही महानगरपालिका-१८ बस्ने ३९ वर्षीय रबि प्रकाश साहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२४ प ७९८४ नम्बरको  मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । 

    AGNI GROUP

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट