Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता महतो पदमुक्त

मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता महतो पदमुक्त

  • काठमाडौं । मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा महतोलाई पद मुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको हो ।

    AGNI GROUP

    महतो तत्कालिन मुख्यमन्त्री सतिश सिंहको सिफारिसमा गत जेठमा प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij