Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सल्यानमा बस दुर्घटना

सल्यानमा बस दुर्घटना

  • काठमाडौं । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बसमा यात्रुहरु सवार नभएको र चालकलाई गम्भीर चोट लागेर उपचारका लागि बागचौर पठाइएको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij