Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गगन थापा काठमाडौं-४ बाट एकल सिफारिस

गगन थापा काठमाडौं-४ बाट एकल सिफारिस

  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको बुधबार बसेको बैठकले महामन्त्री थापाको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गरेको हो । 

    AGNI GROUP

    क्षेत्रीय सभापति श्यामकृष्ण संगतले महामन्त्री थापाको नाम प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सर्वसम्मत एकल सिफारिस गरिएको जानकारी दिए ।  

    यस्तै, समानुपातिकतर्फ राधा घले, नर्मदा पोखरेल र राजन विश्वकर्माको नाम सिफारिस भएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij