Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महिला हिंसाविरुद्धको १६ दिने अभियान

महिला हिंसाविरुद्धको १६ दिने अभियान

  • काठमाडौं । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । यही समयमा सुदूरपश्चिममा महिला हिंसाका घटना रोकिएका छैनन् । अभियान सुरु भएको पाँच दिनको अवधिमा ४ वटा बलात्कारका घटना सार्वजनिक भएका छन् । यो अवधिमा १५ वटा उजुरी दर्ता भएका छन् । सबैभन्दा बढी कैलालीमा ७७ वटा, कञ्चनपुरमा २९, डोटीमा ८, अछाममा ५, डडेल्धुरामा ९, बैतडीमा १२, बझाङमा १४, दार्चुलामा १ र बाजुरामा ३ वटा महिला हिंसाका उजुरी परेका हुन् ।

    onlinepatrika
    Arghakhachi


     घरेलु हिंसा तथा बलात्कारका घटना गाउँ घरमै मिलापत्र गर्नुले ठूला घटना मात्रै प्रहरी कहाँ आउने गरेको भए पनि पछिल्लो समय यस्ता साना ठूला घटना प्रहरी समक्ष दिन प्रतिदिन दर्ता भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी उपरीक्षक मुकेश सिंहले बताए ।

    AGNI GROUP

    hinsa.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट