Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्‍ट्रपति पौडेल समक्ष पाँच देशका राजदूतले पेश गरे ओहोदाको प्रमाणपत्र

राष्‍ट्रपति पौडेल समक्ष पाँच देशका राजदूतले पेश गरे ओहोदाको प्रमाणपत्र

  • काठमाडौँ । राष्‍ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतहरूले  ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । 

    onlinepatrika
    Arghakhachi

    विहिबार राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा उज्वेकिस्तान, रोमानिया, ताजकिस्तान, आइसल्याण्ड र क्यूबाका राजदुतले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

    AGNI GROUP

    नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्‍ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij