Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाली सेनामा रोजगारीको अवसर

नेपाली सेनामा रोजगारीको अवसर

  • काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाली सेना, भर्ना छनोट निर्देशनालय जंगी अड्डाले आज सूचना जारी गर्दै तीनसय ८८ जना कर्मचारी भर्ना गर्न दर्खास्त आह्वान गरेको हो । 
    प्राविधिकरहवाईर विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरूको लागि दरखास्त आह्वान गरिएको सेनाले जनाएको छ। 

    AGNI GROUP

    योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी पुस २६ गतेसम्म दरखास्त दिन सक्नेछन् । 

    null

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट