Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पर्यटन बोर्डको वरिष्ठ प्रबन्धकबाट श्रद्धा सिधै मन्त्री बन्दै

पर्यटन बोर्डको वरिष्ठ प्रबन्धकबाट श्रद्धा सिधै मन्त्री बन्दै

  • काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा श्रद्धा श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बन्दै छिन् ।

    onlinepatrika
    Arghakhachi

    नेपाल पर्यटन बोर्डको वरिष्ठ प्रबन्धक भएर काम गरिरहेकी श्रेष्ठलाई विभागीय मन्त्री नियुक्तिका निम्ति शुक्रबार (मंसिर २६) राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिएको हो ।

    AGNI GROUP

    श्रेष्ठ पर्यटन बोर्डमा ‘सस्टेनेबल टुरिजम’ परियोजना प्रमुखका रूपमा कार्यरत थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij