Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र देशभर मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ ।
आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम मुख्यतया सफा रहने र आज राती देशभर आंशिक बदली रहने विभागले जानकारी दिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij