Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक

  • काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

    onlinepatrika
    Arghakhachi

    सोमबार बिहान ९ बजे सानेपास्थित पार्टी मुख्यालयमा बस्ने गरी पदाधिकारी, सदस्य आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिलाई बोलाइएको मुख्यसचिव कृष्ण प्रसाद पौडेलले बताए ।

    AGNI GROUP

    बैठक महाधिवेशन तालिका, राष्ट्रिय सभा र प्रतिनिधिसभा चुनावका लागि जिल्लाबाट भएको उम्मेदवार सिफारिसलगायतमा केन्द्रित हुने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij