Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमालेको अनुशासन आयोगका अध्यक्ष केशव बडालको कुनै पदमा नबस्ने घोषणा

एमालेको अनुशासन आयोगका अध्यक्ष केशव बडालको कुनै पदमा नबस्ने घोषणा

  • काठमाडौँ । नेकपा एमालेको अनुशासन आयोगका अध्यक्ष केशव बडालले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    एमालेको ११औं महाधिवेशनको बन्द सत्र बडालले पछिल्लो समय आफूले जिम्मेवारी अपेक्षित रूपमा पूरा गर्न नसकेको आत्मस्वीकृति व्यक्त गर्दै यस महाधिवेशनबाट पार्टीको कुनै पनि पदमा नबस्ने घोषणा गरेका हुन् । उनले अब पदभन्दा बाहिर रहेर पार्टी र जनताको हितमा समर्पित भावनाका साथ काम गर्ने बन्दसत्रमा बताएको एमाले नेता महेश बस्नेतले जानकारी दिएका छन् ।

    AGNI GROUP

    यसअघि आजै बसेको एमालेको केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले पनि पदमा नबस्ने घोषणा गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij