Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । चार उपसचिवसहित ४२ कर्मचारीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार उपसचिव र ३८ शाखा अधिकृतसहित ४२ कर्मचारीको सरुवा गरेको हो ।
४२ कर्मचारीको सरुवा गर्दा २ उपसचिवलाई विभिन्न नगरपालिकामा र १६ जना शाखा अधिकृतलाई विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij