Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना शुरु भएको छ ।
दोस्रो चरणको मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले अग्रता बढाएका छन् । ओलीले ३३३ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११० मत प्राप्त गरेका छन् । त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले २४९ र सुरेन्द्र पाण्डेले १९४ मत प्राप्त गरेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij