Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमालेको सचिवमा महेश बस्नेत सबैभन्दा अगाडी

एमालेको सचिवमा महेश बस्नेत सबैभन्दा अगाडी

  • काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    पछिल्लो मतगणना अनुसार सचिव पदमा महेश बस्नेत र छबिलाल विश्वकर्माले बढी मत प्राप्त गरेका छन् । सचिव पदमा अधिकांश ओली पक्षका उम्मेदवार आगाडी रहेका छन् । एमालेको सचिवमा ९ जना निर्वाचित हुदै छ । 

    AGNI GROUP

    सचिव पदका उम्मेदवारले ४४३ मत गणना हुदा पाएको मत: 

     महेश बस्नेत : ३११
    छविलाल विश्वकर्मा : ३११
    पद्माकुमारी अर्याल : ३०४
    शेरधन राई : ३००
    खगराज अधिकारी : २७९
    हिक्मतकुमार कार्की : २७४
    यमलाल कँडेल : २५८
    भानुभक्त ढकाल : २२५
    गोकुलप्रसाद बासकोटा : १९२
    ठाकुरप्रसाद गैरे : १७५
    कर्णबहादुर थापा : १६६
    रचना खड्का : १५९
    लालबाबु पण्डित : १५०
    विनोदप्रसाद ढकाल : १४८
    अग्निप्रसाद खरेल : १३९
    राजन भट्टराई : १३५
    कृष्णगोपाल श्रेष्ठ : ११४
    पेम्वा लामा : ८५
    पुरुषोत्तम पौडेल : ८२
    इन्द्रलाल सापकोटा : ७४

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij