Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमाले मतगणना अपडेट: ओली ५४७ मतले अगाडी

एमाले मतगणना अपडेट: ओली ५४७ मतले अगाडी

  • काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    तेस्रो चरणको मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले अग्रता बढाएका छन् । अहिलेसम्म ११३९ मत गणना गर्दा ओलीले ८४३ मत प्राप्त गरेका छन् र ईश्वर पोखरेलले २९६ मत प्राप्त गरेका छन् ।

    AGNI GROUP

    त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले ६१३ मत प्राप्त गरेका छन् र सुरेन्द्र पाण्डेले ५२६ मत प्राप्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij