Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

  • काठमाडौं । आज साताको पहिलो दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक १९.९२ अंकले घटेर २५९५ को विन्दुमा कायम भएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज ४३ कम्पनीको सेयर मूल्य बढेको छ भने २०७ कम्पनीको सेयर मूल्य घटेको छ ।

    AGNI GROUP

    आज ४ अर्ब ५२ करोडको सेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्तको सेयर कारोबार भएको छ । यस कम्पनीको १३ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बराही हाइड्रोपावर कम्पनीको ११ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै एसवाई प्यानलका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । यस बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij